२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई नियुक्त भएका छन् । बिहीबार नै उनले विभाग पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

सरकारकै शक्तिशाली निकायमध्ये एक मानिने विभागमा जान उनी लागिपरेको सहसचिवहरूको सरुवा अघि नै प्रशासन वृत्तमा चर्चा चलेको थियो । यसअघि भक्तपुरको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रहेका भट्टराईलाई ठुलै शक्तिले विशेष इन्ट्रेष्टमा त्याहा पुर्‍याएको चर्चा सिंहदरवारमा छ । उनीलगायत केही सहसचिवहरुलाई जसरी पनि भनेको ठाउँमा पठाउनु पर्ने दबाबपछि केही समय सरुवा नै रोकिएको थियो ।

महानिर्देशकमा पठाइएका भट्टराई छ महिनामै हटाइएका तत्कालिन महानिर्देशक गजेन्द्र ठाकुर भन्दा अघिल्ला महानिर्देशक रूपनारायण भट्टराईका आफ्नै भाइ हुन् ।

पछिल्लो समय विभागमार्फत अनुसन्धान गर्न भन्दा अनुसन्धानमा रहेका ठुला फाइलहरू मिलान तथा विरोधीलाई तह लगाउने ठाउँका रूपमा चित्रित गरिँदै आएको विभाग स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस