पशुपतिमा एक साधुमाथि खुकुरी प्रहार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशुपतिमा एक साधुमाथि खुकुरी प्रहार


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । काठमाडौंँको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस