दसैँ तिहारमा एलजीको सामान खरिद गर्दा पाँच करोड बढीको उपहार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दसैँ तिहारमा एलजीको सामान खरिद गर्दा पाँच करोड बढीको उपहार


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ तिहार उपहार योजना ल्याएको छ ।

एलजीले दसैँ तिहारलाई लक्षित गर्दै हार्दिक बधाई तपाईँलाई, यस चाडबाडमा विशेष सबैलाई जारी गर्दै एलजीका कुनै सामान खरिदमा पाँच करोड भन्दा बढी उपहार योजना ल्याएको हो ।

नर्मल स्मार्टएलइडी टिभी, साउन्ड बार खरिदमा ग्राहकले जेन्युएन एट्रयाक्टिभ क्यास ब्याक पाउन सक्नेछन् । क्यास्टर र स्पलिट एसी र फ्लोर स्ट्यान्डिङ एसीको खरिदमा ४ हजार निःशुल्क स्थापना सेवा पाउनेछन् ।

त्यस्तै एयर प्युरिफायरको खरिदमा २९ सय ६० को केन्ट ह्यान्ड ब्लेन्डर प्राप्त गर्नेछन् । यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा रु १२,०९० को सीजी ओइल फिल्ड हिटर , डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६० मूल्यको केन्ट ह्यान्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

एलजीको यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस