विधान संशोधन सम्बन्धि प्रस्ताव पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विधान संशोधन सम्बन्धि प्रस्ताव पारित


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटि बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन पारित गरेको छ। बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धि प्रस्ताव पारित गरेको हो।

पार्टीको विधान अधिवेशन असोज १५ देखि हुनेछ। प्रतिवेदनले नेपाली समाजको विश्लेषण गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस