२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिबियाको संसदद्वारा सरकारबाट विश्वास फिर्ता

अ+ अ-

त्रिपोली । लिबियाको पूर्वीस्थित संसद्ले मङ्गलबार देशको एकता सरकारको विपक्षमा अविश्वासको प्रस्ताव पारित गरेको छ। जुन संयुक्त राष्ट्रसंघ समर्थित शान्ति प्रयासलाई नयाँ झट्का हो।

पूर्वी शहर तोब्रुकमा उपस्थित ११३ सांसदहरू मध्ये ८९ जनाले त्रिपोलीस्थित अन्तरिम प्रधानमन्त्री अब्दुलहमिद दबेबाहको प्रशासनबाट विश्वास फिर्ता लिन मतदान गरेका थिए। प्रवक्ताका अनुसार यो कदम तीन महिनापछि हुने घोषित निर्वाचनको पूर्व सन्ध्यामा भएको हो ।

विधायिकाका सभामुखले सहज प्रक्रियालाई नजरअन्दाज गरी यस महिनाको शुरुमा एक विवादास्पद निर्वाचन कानूनलाई अनुमोदन गरेका थिए। उक्त कदमले पूर्वी-आधारित सैन्य बलवान खलिफा हफ्तरको पक्षमा सहयोग पुर्याएको थियो।