एमसीसीविरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसीसीविरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने पक्राउ


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज (मंगलबार) नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस