सालकको उद्धार गरिँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सालकको उद्धार गरिँदै


२१ भाद्र २०७८, सोमबार


ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका—५ स्थित अस्वस्थ्य अवस्थामा रहेको संरक्षित दुर्लभ वन्यजन्तु इन्डियन पेङ्गोलिन सालक दोभान सव डिभिजन वन कार्यालयले उद्धार गर्दै ।

तस्बिर : दिलकुमार लिम्बु/रासस

Tags :
प्रतिक्रिया दिनुहोस