एसिड पीडित आरती साहलाई प्रदेश सरकारकाे पाँच लाख आर्थिक सहयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसिड पीडित आरती साहलाई प्रदेश सरकारकाे पाँच लाख आर्थिक सहयोग


१० भाद्र २०७८, बिहिबार


जनकपुरधाम । प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे
बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस