नेपालले नयाँ दलको नाम परिवर्तन गर्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालले नयाँ दलको नाम परिवर्तन गर्ने तयारी


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि उनले निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने तयारी गरेका छन् ।

बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस