अनशनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनशनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश


३ भाद्र २०७८, बिहिबार


पोखरा । बेलायतमा अनशनरत गोर्खा सैनिकको जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले अनशन बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षा गर्न आवश्यकता रहेको भन्दै जीवन रक्षाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस