बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक बस्दै


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार (आज) दिउँसो बस्दैछ ।

उक्त बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस