२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी

अ+ अ-

काठमाडौँ । मानवअधिकारको संरक्षण एवं शान्तिका लागि अभियान चलाउँदै आएको मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित भएका छन् ।

शाखाको शुक्रबार राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, रोज विष्ट, तारा रसाइली, आरएस महतो, सुरज बोहोरा, बद्री पुडासैनी, सार्जन चापागाईँ, माया भट्टराई, रमेश पुडासैनी र प्रमिला भण्डारी निर्वाचित भएका छन् ।

यसअघि अधिवेशन उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले जिल्ला एवं स्थानीयस्तरमा मानवअधिकारको संरक्षण संवद्र्धनमा अझ उत्साहका साथ काम गर्न शाखाको नयाँ समूहलाई आह्वान गर्दै अधिवेशन सफलताको कामना गरेका थिए।