सुनको भाउ तीन सय रुपैयाँले बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

हिजो (बुधवार) तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो ।

नेपाली बजारमा आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएको थियो भने आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस