स्वरुपराजको ‘माया गर्ने मान्छे’ मा सुरक्षाको धमाकेदार अभिनय (भिडियोसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वरुपराजको ‘माया गर्ने मान्छे’ मा सुरक्षाको धमाकेदार अभिनय (भिडियोसहित)


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीत ट्रि इन्ट्रटेन्मेन्टद्धारा सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा सुरक्षा पन्त र रोचक जोशीको सशक्त अभिनय देख्न सकिन्छ ।

दीपेश सापकोटाको निर्देशनमा तयार भएको उक्त गीतलाई विशाल (माइलो)ले छायाँकन गरेका हुन् भने, उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

Tags :
प्रतिक्रिया दिनुहोस