टोकियो ओलम्पिक : चीनकी याङ किएनले जितिन् पहिलो स्वर्ण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टोकियो ओलम्पिक : चीनकी याङ किएनले जितिन् पहिलो स्वर्ण


प्रशासन संवाददाता

९ श्रावण २०७८, शनिबार


काठमाडौँ । टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् ।

सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोर बनाइन् ।

रसियन ओलम्पिक कमिटीकी गालासिनले रतज जितिन । उनले १५१.१ स्कोर गरेकी थिइन् ।

स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कास्य पदक पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस