दी हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाए सन्दीपले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दी हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाए सन्दीपले


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

सन्दीप आज वा भोलिमा नेपाल फर्किदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस