एमाले केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले केन्द्रीय कमिटी बैठक बस्दै


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बिहान ११
बस्ने गरी बोलाएका हुन् ।

केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस