प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार) खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस