नेपाल राष्ट्रिय प्राध्यापक संगठनले मध्‍यपश्चिमाञ्चल विश्‍वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल राष्ट्रिय प्राध्यापक संगठनले मध्‍यपश्चिमाञ्चल विश्‍वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो


३१ असार २०७८, बिहिबार


कर्णाली। नेपाल राष्ट्रिय प्राध्यापक संगठनले मध्‍यपश्चिमाञ्चल विश्‍वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

विभिन्‍न १५ बुँदे मागपत्रको आधारमा वार्ता समिति गठन गरेर वार्तामा डिनको कार्यालयमा बोलाएको तर त्‍यहाँ उपस्थित हुँदा विश्‍वविद्यालयका तर्फबाट कोही उपस्थित नभइ बेवास्ता गरेको भन्‍दै प्राध्‍यापक संघले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस