काठमाडौँ उपत्यकामा थप ५५३ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकामा थप ५५३ जनामा कोरोना सङ्क्रमण


३१ असार २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना कोरोना सङ्क्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको ।

यसै गरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६३९ जना सक्रिय सङ्क्रमित छन्।

Tags :
प्रतिक्रिया दिनुहोस