गृहमन्त्री खाँणले कार्यभार सम्हाले « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री खाँणले कार्यभार सम्हाले


३० असार २०७८, बुधबार


काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् ।

मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले बुधवार मन्त्रीको कार्यभार सम्हालेकाहुन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस