एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी


२३ असार २०७८, बुधबार


काठमाडौँ। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा बसिरहेको छ ।

बैठक बिहान साढे १० बजेदेखि बसेको एक नेताले जानकारी दिए । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने छ ।

मङ्गलवारको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस