एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ ।

जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत् विश्वकर्माले बैठकमा उनको राजीनामा माग गरेका हुन् ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस