शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा


३ असार २०७८, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा सूचीकृत भएको छ ।

पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।

नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस