बागमती प्रदेश लोक सेवा : अधिकृत छैटौँ तहको नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश लोक सेवा : अधिकृत छैटौँ तहको नतिजा सार्वजनिक (नामावलीसहित)


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगको अधिकृत छैटौँ तह प्रथम चरणका लागि लिएको परीक्षाको नतिजा प्रकाशन भएको छ ।

२०७७ चैत १४ गते लइएको परीक्षाको नतिजा जेठ २९ गते शनिवार प्रकाशित भएको हो ।

प्रथम चरणको लिखित परीक्षामा २०१९ जना सम्मिलित भएकोमा १६८४ जना उत्तीर्ण भएका छन् ।

यस्तो छ नतिजा नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस