को दोषी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

को दोषी ?


२९ जेष्ठ २०७८, शनिबार


विधान होकि व्यवस्था?
उमेर होकि अवस्था?
नीति होकि नियत?
आफ्नै होकि आयात?
नेता होकि जनता?
समान होकि समता?
सवारी होकि चालक?
वृद्ध होकि बालक?
शिक्षक होकि शिक्षा?
कमाई होकि भिक्षा?
ठेकेदार होकि ठेक्का?
बास्सा होकि एक्का?
मालिक होकि कामदार?
भिखारी होकि दामदार?
हाकिम होकि कर्मचारी ?
विवाहित होकि ब्रह्मचारी?
छिमेक होकि छिमेकी?
अनपढ होकि विवेकी?
सत्ता होकि शक्ति?
गुणगान होकि भक्ति?

प्रतिक्रिया दिनुहोस