२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा अवधिमा उपत्यकामा खाद्यान्न खरिद गर्नु परे यी नम्बरमा सम्पर्क गर्न प्रशासनको अग्रह

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भोली (शुक्रबार)देखि थप कडा पारिँदैछ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा खाद्यान्न तथा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ।

प्रशासनले खाद्यान्न पसलहरूमा सामान किनमेलको बाहानामा भीड बढेको र संक्रमणको जोखिम बढेको भन्दै एक हप्ता खोल्न नदिने निर्णय गरेको हो।

सो अवधिमा खाद्यान्न अभाव भइ खाद्य वस्तु खरिद गर्न अत्यावश्य परेमा काठमाडौँ जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।

कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

प्रशासनले उपलब्ध गराइएका नम्बरहरू:

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द-९८५१३२०३१४

विभागीय प्रमुख भिमबहादुर थापा-९८५११३६७८५

प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा -९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३

विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०

अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३

प्रतिक्रिया दिनुहोस