५ बजे वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ बजे वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

बैठकमा केही नियुक्ति मन्त्रालयका नियमित प्रस्तावमाथि निर्णय तथा कोरोना महामारी नियन्त्रण सम्बन्धी छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस