काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३,२५०, भक्तपुरका २,२६ र ललितपुरका ४,४८ जना संक्रमित भेटिएका हुन् ।