माधव नेपालले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिनु उचित थिएन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपालले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिनु उचित थिएन


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नहुने भएकाले सोमबारको बैठकमा अनुपस्थित भएको प्रस्टीकरण दिएका छन् ।

सोमबार साँझ विज्ञप्ति निकाल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गरेर राज्यलाई नै कमजोर बनाएको, प्रदेश सरकारलाई सत्ता सङ्घर्षतिर धकेलेको जस्ता कारण देखाउँदै विश्वासको मत दिनु उचित नहुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस