अन्डर वर्ल्ड डन छोटा राजनको कोरोना सङ्क्रमणबाट मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अन्डर वर्ल्ड डन छोटा राजनको कोरोना सङ्क्रमणबाट मृत्यु


२४ बैशाख २०७८, शुक्रबार


दिल्ली । भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका लाई २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस