प्रधानमन्त्री ओलीको स्वाब संकलन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीको स्वाब संकलन


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस