२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्नुकर खेल्ने सात पक्राउ

अ+ अ-

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरबाट स्नुकर खेल्ने ७ जना पक्राउ परेका छन् ।

कोभिड निषेधाज्ञा कार्यान्वयनका क्रममा अनुगमनमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–१० स्थित बसपार्कमा अनिल वि.सी.ले सञ्चालन गरेको स्कुनर हाउसबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर –१० बस्ने २२ वर्षीय आकाश देवकोटा,२७ वर्षीय वीरेन्द्र शाही, २६ वर्षीय राज घर्ती मगर ,३० वर्षीय विनय बुढा र कबिर खान ,वीनपा ३ का२८ वर्षीय घनश्याम के।सी र सोही वीनपा ६ का आकाश प्याकुरेल सहित ७ जना फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डिएसपी राम प्रसाद घर्तिमगरले बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३१ सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा स्नोकर खेल्नेलाई सङ्क्रामक रोग ऐन,२०२० को दफा २ को तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा(३) बमोजिम कारवाही अगाडि बढ्ने डिएसपी घर्तीले प्रशासनलाई बताए ।