बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् ।
डाँगीले बुधबार (आज) प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।