सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निर्णय


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस