राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सहित ७ वटा अध्यादेश जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सहित ७ वटा अध्यादेश जारी


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस