राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सहित ७ वटा अध्यादेश जारी « प्रशासन
prasaLogo
२१ बैशाख २०७८, मंगलवार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सहित ७ वटा अध्यादेश जारी


प्रकाशित मिति : 4 May, 2021 4:43 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस