कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठक ।
बैठकले कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि दश जिल्लाका अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुमपश्चिमलाई रु.एक करोडका दरले रु.१३ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।