पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि « प्रशासन
prasaLogo
१९ बैशाख २०७८, आईतवार

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि


प्रकाशित मिति : 2 May, 2021 5:29 pm

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।

दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस