लुम्बिनीमा एमाले सांसद पाण्डेले राजीनामा दिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा एमाले सांसद पाण्डेले राजीनामा दिए


१९ बैशाख २०७८, आइतबार


बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस