लुम्बिनीमा एमाले सांसद पाण्डेले राजीनामा दिए « प्रशासन
prasaLogo
१९ बैशाख २०७८, आईतवार

लुम्बिनीमा एमाले सांसद पाण्डेले राजीनामा दिए


प्रकाशित मिति : 2 May, 2021 4:13 pm

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस