२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने कार्य स्थगित

अ+ अ-

काठमाडौँ । सरकारले कोरानाविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने कार्य तत्काललाई स्थगित गरेको छ । आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै खोप लगाउने कार्य पनि स्थगित गरिएको हो ।

बुधवारसम्म निरन्तर लगाइरहेको खोप लकडाउनका कारण स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौँद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

‘कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत २०७७ चैत २५ गतेदेखि निरन्तररुपमा १८ देखि ५९ वर्षसम्मका व्यक्तिहरूलाई भेरोसेल खोप लगाइरहेकोले वैशाख १६ देखि केही समयका लागि स्थगित गरिएको हो’ सूचनामा भनिएको छ ।

चीन सरकारले नेपाल सरकालाई भेरोसेल खोपको आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिइएको थियो ।

नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो ।