हवाईमार्गबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हवाईमार्गबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिन


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको छ । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस