समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज (बुधबार) पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला फिर्ता गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस