करारका अहेव र अनमीको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करारका अहेव र अनमीको नतिजा सार्वजनिक


७ बैशाख २०७८, मंगलबार


सर्लाही । बरहथवा नगरपालिकाले स्वास्थ्य जनशक्ति सेवा करारका लागि माग गरिएका अहेव र अनमीको  नतिजा  प्रकाशित गरेको छ ।

नगरपालिकाले ९ जना अहेव र १० जना अनमीसहित १९ जना कर्मचारीका लागि गत माग १२ गते स्वास्थ्य जनशक्ति सेवा करारमा लिने सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस