माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


६ बैशाख २०७८, सोमबार


काठमाडौँ। आज दिउँसो १ बजेका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

समसामयिक गतिविधिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस