सभापति देउवाद्वारा उद्योगपति साःखको निधनप्रति शोक व्यक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभापति देउवाद्वारा उद्योगपति साःखको निधनप्रति शोक व्यक्त


४ बैशाख २०७८, शनिबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गरेका छन् ।

साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएका छन् । मुलुकका प्रसिद्ध उद्योगपति साःखको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस