काठमाडौँ उपत्यकामा भिषण हावाहुरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ उपत्यकामा भिषण हावाहुरी


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा भिषण हावाहुरी आएको छ ।
विहीवार राती उपत्यका लगायत देशका विभिन्न भूभागहरुमा हावाहुरी चलेको छ । ठूलो हूरीका कारण जस्ता पाताले छाएका घरहरुमा असर गरेको छ ।
प्रि-मनसुन गतिविधि सक्रिय भएसँगै हावाहुरी शुरु भएको हो ।
दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस