सुर्खेत रङ्गशालामा ३५ वर्षीय युवक मृत फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेत रङ्गशालामा ३५ वर्षीय युवक मृत फेला


२ बैशाख २०७८, बिहिबार


सुर्खेत । सुर्खेत रङ्गशालामा बिहीबार बिहानै एक युवक मृत फेला परेका छन् ।

सुर्खेत चिंगाड गाउँपालिका–६ निवासी ३५ वर्षीय जितेन्द्र चलाउने सुर्खेत वीरेन्द्रनगर रङ्गशालामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घर्तिमगरले जानकारी दिए ।

उनले भने,‘कसैले हत्या गरेको हो या आफै मरेको भन्ने कुरा थप अनुसन्धान र पोष्टमार्टम पछि मात्र खुल्ने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस