सुर्खेत रङ्गशालामा ३५ वर्षीय युवक मृत फेला
सुर्खेत । सुर्खेत रङ्गशालामा बिहीबार बिहानै एक युवक मृत फेला परेका छन् । सुर्खेत चिंगाड गाउँपालिका–६ निवासी ३५ वर्षीय जितेन्द्र चलाउने सुर्खेत वीरेन्द्रनगर रङ्गशालामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका...