करिब छ रोपनी क्षेत्रफलमा गुलाफको फुलबारी « प्रशासन
prasaLogo
१ बैशाख २०७८, बुधबार

करिब छ रोपनी क्षेत्रफलमा गुलाफको फुलबारी


प्रकाशित मिति : 14 April, 2021 10:52 am

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा जेन्युयन कट फ्लावरद्वारा लगाइएको गुलाफको फुलबारीमा फूल काट्दै । करिब छ रोपनी क्षेत्रफलमा विभिन्न रङ्गका गुलाफको फूल लगाइ उत्पादन गर्ने गरेको छ । एउटा फूलको हाल बजार मूल्य रु १८ देखि २५ सम्ममा बिक्री वितरण हुने गरेको जनाएको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

Tags :
प्रतिक्रिया दिनुहोस