विप्लवले दर्ता गरे नेकपा माओवादी, चुनाव चिह्न गुलाफको फूल
काठमाडौँ । फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गुलाबको फूल चुनाव चिह्न पाएको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको...